आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६ अगष्ट २७ तारिख। साउन शुक्ल पक्षको चतुदर्शी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन हात पर्नेछ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

वृष : दिन राम्रो छ। :वा:थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण साथीभाई टाढा हुनेछन्। सम्पत्तिको पछाडि लाग्दा :वा:थ्यमा सम:या हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

कर्कट : दिन राम्रो छ। जिम्मेवारी थपिनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। जग्गाको कारोबारबाट भने फाइदा हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। आफन्त टाढिने जोखिम छ। शिक्षा र :वा:थ्यमा नाफा हुनेछ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्नेछ। राजनीतिक नेतृत्वको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन राम्रो छ। उपचारमा भए :वा:थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ योग छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने देखिन्छ।

तुला : संघर्ष गर्नुपर्ने दिन छ। आम्दानी भन्दा खर्च बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नुपर्ने दिन छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। कामको बोझले :वा:थ्यमा सम:या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शमा काम गर्दा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। आम्दानीका :रोतहरु भेटिनेछन्। उपचारमा भए :वा:थ्यमा सुधार हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। कृषि र फलफूलको व्यापार गरेमा फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। इज्जत बढ्नेछ। समाजमा मान र प्रतिष्ठा बढ्नेछ। परिवारमा खटपटी बढे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रामा समय खेर जानेछ। अभिभावकले दिएको आशिर्वादले मात्र तपाईंको दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्नेछ।

मीन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। विज्ञसँगको परामर्शले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ११ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले सम्बोधनमा के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार