माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन « Khabarhub

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन रहेको जनाइएको छ । जसमध्ये आधा नेपाली र आधा विदेशी छन् । 

जसमध्ये आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्कविहीन छन् । यी मध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् । 

त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र, लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्क विहीन भएको सूचना प्राप्त भएको छ । 

साथै, आयोजनामा कार्यरत १२ जना हेडवक्र्स क्षेत्रमा र २ सय जना भन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्धारको पर्खाइमा बसेका छन् ।
 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : २७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६