मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन « Khabarhub

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले बैठकले  खोज, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी कार्य उच्च प्राथमिकताका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

आइतबार बसेको बैठकले असोज ८ गतेदेखिको अविरल वर्षा, अविरल वर्षाको कारण सिर्जित बाढी, पहिरो, डुबानजस्ता प्रकोपजन्य घटना र सो को असर तथा प्रभावबारे छलफल गरेको थियो ।

बैठकमा समयमै गरिएको पूर्वतयारी, पूर्वसूचनारपूर्वचेतावनी संप्रेषण, पूर्वकार्य र प्रतिकार्य एवं स्थानीय तहदेखि संघसम्मका सम्बन्धित सबै निकायबीचको प्रभावकारी समन्वय, सञ्चार र सहकार्यको कारण सम्भावित क्षति न्यूनीकरण गर्न टेवा पुगेको समीक्षा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : ३४ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि