मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा  « Khabarhub

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा 


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। 

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो । 

त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

तस्बिर:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : ४८ बजे

नियमित प्रहरी गस्तीमा ९ जिल्लाबाट १७ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका नौ जिल्लाबाट

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा 

काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद

काठमाडौँ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति दक्षिणपन्थी नेतृ मरिन

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाट

काठमाडौं-  सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी  प्रविधिमा

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच