राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न « Khabarhub

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो ।

बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ४ : २६ बजे

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ

मोदीले ईपीजी प्रतिवेदन बुझ्ने समय दिने परराष्ट्र मन्त्रालयको विश्वास

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, दुई जनाको उपचार हुँदै

काठमाडौँ – साउदी अरबमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते

ठगी कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौँ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर

राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री वालेन्द्र शाह महाराजगञ्जस्थित