सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले दालमोठ र चिउरा खाएर प्रदर्शन गरिरहेका छन् । 

सरकारले शुक्रबार दिउँसो दुई बजेसम्म होल्डिङ सेन्टर छोड्न सूचना जारी गरेको थियो । 

तर, आफूहरूको व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टर नछोड्ने अडानमा रहेका सुकुम्वासी प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ४ : ४४ बजे

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यक : मुख्यमन्त्री थापामगर

काभ्रेपलाञ्चोक– बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले

लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

वेलिङ्टन- न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ