कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रम हिँडेका छन् ।
बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।
राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ ।
उनले राप्रपा कैलाली १ का उम्मेदवार कोलाम ज्ञवाली, कैलाली २ केपी खनाल, कैलाली ३ मा जगतप्रसाद जोशी, कैलाली ४ खेमराज कोइराला र कैलाली ५ मा आनन्द चन्दलाई सम्पर्क गरेका छन् ।































प्रतिक्रिया