मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा « Khabarhub

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय धेरै सोचेर लिएको बताएका छन्। 

सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या देशकै सरोकारका विषय भएकाले आफू त्यहाँ उम्मेदवार बनेको स्पष्ट पारे।

थापाले सर्लाही पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यो पटक अवसर बनेको बताए। मधेशका मुद्दा नजिकबाट बुझेर प्रभावकारी रूपमा उठाउन भित्री मधेशको जिल्ला रोजेको उनको भनाइ छ।

उनले अब काठमाडौंमा मधेशका विषयमा फरक र गहिरो बहस हुने दाबी गर्दै भने, ‘अब मधेशको मुद्दा उठ्ने मात्र होइन, समाधानतर्फ अघि बढ्छ।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : ०३ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ