निष्पक्ष निर्वाचनका लागि नागरिक अगुवाहरूको अपिल « Khabarhub

निष्पक्ष निर्वाचनका लागि नागरिक अगुवाहरूको अपिल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन नागरिक अगुवाहरूको समूहले अपिल गरेको छ । 

नागरिक अगुवाहरूका तर्फबाट डा चन्द्रमणि अधिकारी, प्रा डा केशव खड्का र डा शशिधर खनाललगायत विभिन्न क्षेत्रका ६४ जनाले आज संयुक्त अपिलपत्र जारी गरी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न अपिल गरेका हुन् ।

उक्त अपिलमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको दुखद एवं कहालीलाग्दो घटनापश्चात् यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हामी सचेत नागरिक निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, आमसञ्चार जगत्, उम्मेदवार, मतदाता र सर्वसाधारण नागरिकमा हार्दिक अपिल गर्दछौँ ।’
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ३० बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र