आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट « Khabarhub

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को घरेलु सिरिजलाई लक्षित गर्दै प्रारम्भिक तयारी सुरु गरेको छ । विश्वकप लिग–२ का लागि शुक्रबार क्याले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

घोषित टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा रहेका छन् ।

यस्ते सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी टोलीमा परेका छन् । अनुभव र युवाशक्तिको मिश्रणसहित सन्तुलित संयोजन बनाउने प्रयास क्यानले गरेको देखिन्छ।

यद्यपि, भारत र श्रीलंकामा सम्पन्न टी–२० विश्वकप खेलेर फर्किएका लोकेश बम र सन्दीप जोरा भने यसपटकको प्रारम्भिक सूचीमा अटाएनन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : ४६ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका