बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता « Khabarhub

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् ।

त्यसैगरी गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले तेस्रो वरीयता पाएका छन् । उता परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयता मिलेको छ।

कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेको छ।

वरीयताक्रम

  • बालेन्द्र शाह, प्रधानमन्त्री
  • स्वर्णिम वाग्ले, अर्थमन्त्री
  • सुधन गुरुङ, गृह मन्त्री
  • शिशिर खनाल, परराष्ट्र मन्त्री
  • सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
  • विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
  • खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
  • सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
  • निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
  • विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
  • प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
  • दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
  • सोविता गौतम, कानुन मन्त्री
  • गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
  • सीता वादी महिला, बालबालिका मन्त्री

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ५० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान