देउवाले दिए बालेन्द्रलाई बधाई « Khabarhub

देउवाले दिए बालेन्द्रलाई बधाई


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

हाल विदेशमा रहेका उनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै बालेन्द्रलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

उनले शुक्रबार नै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

२०८१ असार १७ गते नेकपा एमालेसँग भएको सहमतिअनुसार यसबेला देउवा प्रधानमन्त्री पदमा हुन्थे । तर भदौ २३ र २४ को आन्दोलनको जगमा करिब दुईतिहाइ बहुमतसहित बालेन्द्र प्रधानमन्त्रीमा चयन भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : २७ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन