देउवाले दिए बालेन्द्रलाई बधाई « Khabarhub

देउवाले दिए बालेन्द्रलाई बधाई


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

हाल विदेशमा रहेका उनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै बालेन्द्रलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

उनले शुक्रबार नै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

२०८१ असार १७ गते नेकपा एमालेसँग भएको सहमतिअनुसार यसबेला देउवा प्रधानमन्त्री पदमा हुन्थे । तर भदौ २३ र २४ को आन्दोलनको जगमा करिब दुईतिहाइ बहुमतसहित बालेन्द्र प्रधानमन्त्रीमा चयन भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : २७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली