सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू) « Khabarhub

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय अनुमोदन गर्ने जनाइएको छ ।

बैठकमा सभापति गगन कुमार थापा लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ४३ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष