एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल « Khabarhub

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल भएको छ । माइतीघर मण्डलामा सोमबार उनीहरुबीच हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा दलबलसहित पुगेकी अम्बिकाले माइतीघरमा धर्ना बसेकी शोभा पाठकलाई कुटपिट गर्न थालेको देखिन्छ । महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी शोभा पाठक केही दिनअघिदेखि माइतीघरमा अनसन बसेकी थिइन् ।

तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडेकी थिइन् । अहिले शोभाले गुरुङको पुनर्वहालीको माग गर्दै आएकी छन् ।

झगडा छुट्याएर प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी परिसर पुर्‍याएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  २ : ५७ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल