आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय « Khabarhub

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको हो ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । त्यसैगरी पार्टीले प्रमुख सचेतकमा बासना थापालाई चयन गर्ने निर्णय गरेको छ । थापा दैलेख १ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै पार्टीले सचेतकमा निष्कल राईलाई चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।

निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि कांग्रेसले संसदीय दलको नेता पाउन लागेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : २१ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो