आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै « Khabarhub

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल हुँदैछ । तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स इलिमिनेटरमा भिड्न लागेका हुन् ।

आजको खेलको विजेताले पहिलो पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसिबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो । आरसिबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै सिधै फाइनल पुगेको छ ।

आजको खेलमा पराजित हुने टिम भने आईपीएलबाट बाहिरिने छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ८ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल