हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार « Khabarhub

हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनताका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । 

प्रधानमन्त्री शाहको तर्फबाट जनताको प्रश्नको जवाफ दिन सभामुखले मन्त्रीलाई समय दिएको भन्दै विरोध जनाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका हुन् । उनले बैठक बहिष्कार गरेपछि अहिले विशेष समय र शून्य समयमा छलफल भइराखेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ११ : ३७ बजे

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ