भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित) « Khabarhub

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका २९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको पाइएको छ ।

ट्रमा सेन्टरले २०८३ भदौ १२ गते जारी गरेको विवरणअनुसार बाढीबाट प्रभावित भई उपचारका लागि आएका ९२ जनामध्ये केहीको अवस्था सामान्य तथा स्थिर रहेको छ ।

विवरणअनुसार १३ उपचारपछि डिस्चार्ज भइसकेका छन् ।  

उपचाररत घाइतेमध्ये नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्डलगायतका क्षेत्रका स्थानीय तथा मोरङ र बर्दियाका व्यक्तिसमेत रहेका छन् ।

बाढीका कारण उनीहरूलाई टाउको, हात, खुट्टा, पेट तथा शरीरका विभिन्न भागमा चोट लागेको ट्रमा सेन्टरले जनाएको छ । केही घाइतेको अवस्था स्थिर रहेको विवरणमा उल्लेख छ ।

राष्ट्रिय ट्रमा सेन्टरले २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते तथा बिरामी भई सेन्टरमा उपचाररत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सुची :

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  २ : ०७ बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको