मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने « Khabarhub

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ । 

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले ट्वीटरमा स्टाटस लेखेर बाढी प्रभावित प्रति समवेदना राख्दै राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहयोग गर्ने बताएका छन् ।

‘नेपाल र तिब्बतमा आएको विनाशकारी आकस्मिक बाढी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो समवेदना छ, एप्पलले घटनास्थलमा राहत तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन आर्थिक सहयोग प्रदान गर्दैछ’, कुकले लेखेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ४ : ०८ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता