कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र « Khabarhub

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपालका एमएमए फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन् ।

यी दुईबीच तीन राउन्ड नै खेल भएको थियो । निर्णायकले दिएको पोइन्टका आधारमा उनी विजयी भएका हुन् ।

अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ३२ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका