डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई… « Khabarhub

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूर अब टाढा नरहेको बताएका छन् । बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत उल्लेख गरेका छन् ।

सुदूरपश्चिमकै भाखामा बालेनले फेसबुकमा लेखेका छन्–
‘सुदूर अब दुर नाई,
झिकै झिकै माया तम्लाई ।’

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : ३३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली