डडेलधुरा पुगेर माफी मागे सागर ढकालले « Khabarhub

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी मागेका छन्। रास्वपावरिष्ठ नेता बालेन्द्र साहसँगै सुदूरपश्चिम पुगेका उनले डडेलधुरामा खिचिएको तस्बिर फेसबुकमा राखेर डोटेली भाषामा माफी मागेका हुन्।

‘डडेलधुराका मान्छेहरूलाई धेरैधेरै धन्यवाद। तपाईंको १३ हजार ४२ मतले अब यो देश बनाउन लाग्या छ। ठूला सपना देख्दा साना–साना गल्ती हुन सक्छन्, माफ गरिदिनु होला’, उनले भनेका छन् ।

सागरले डडेलधुराबाट गुल्मी गए पनि भेट हुने बताएका छन् । ‘तपाईंको माया कहिल्यै नभुलुँला। डडेलधुराबाट गुल्मी जान लागेको छु, फेरि छिट्टै भेटौँला’, उनले भनेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागरले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए। स्वतन्त्र उम्मेदवार उनले १३ हजार ४२ मतसहित देशभर चर्चा बटुलेका थिए । यस पटक उनी गृहजिल्ला गुल्मी–१ बाट उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : २६ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा