रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध « Khabarhub

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङ भएको रोशी गाउँपालिकाका उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए ।

अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनले सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : २९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म