ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन « Khabarhub

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासल अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

  यस्तै उनीहरुले जेन-जी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाएका छन् ।

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी गरिरहेका छन्। अवस्था तनावपूर्ण बन्दै जाँदा प्रदर्शनकारी र प्रहरीबीच झडप हुने सम्भावना देखिएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : ११ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र