गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी « Khabarhub

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको छ । कार्कीको सुरक्षाका लागि भन्दै उनलाई सेनाको ब्यारेकमा राख्ने तयारी थालिएको हो ।

हाल भक्तपुरको गुण्डुमा रहेको कार्की निवास आसपास सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबार बोलाएर छलफल गरेका थिए ।

यसअघि शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ओली पक्राउ परेपछि कम्युनिस्ट पार्टी ९एमाले०ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली