अर्थसंक्षेप : नेप्से परिसूचक २६ अंकले घट्यो, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान र आगामी बजेट निजी क्षेत्रमैत्री-उत्पादनमुखी बनाउन आग्रह « Khabarhub

अर्थसंक्षेप : नेप्से परिसूचक २६ अंकले घट्यो, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान र आगामी बजेट निजी क्षेत्रमैत्री-उत्पादनमुखी बनाउन आग्रह


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो ।

चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ ।

नेप्से परिसूचक २६ अंकले घट्यो

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।

मंगलबार काठमाडौंमा वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको जनाएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

चुलाचुलीका सडक धमाधम कालोपत्रे

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ६ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको