न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस « Khabarhub

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषदले थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

उनलाई उच्च अदालत, सुर्खेतको जुम्ला इजलासमा सरुवा गरिएको परिषदका प्रवक्ता सहसचिव रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

मंगलबार परिषदले निर्णयबारे जानकारी दिँदै थपलियालाई उच्च अदालत, सुर्खेतको जुम्ला इजलासको न्यायाधीशमा सिफारिस गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : ०६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई