आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक « Khabarhub

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल भइरहेको छ । न्यू चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह रंगशालामा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पञ्जाबले १३ ओभरमा २ विकेट गुमाउँदै १३४ रन बनाइसकेको छ । हाल मार्कस स्टोइनिस र कप्तान श्रेयस अय्यर क्रिजमा रहेका छन् । यसअघि प्रभसिमरन सिंहले अर्धशतक पूरा गर्दै आउट भएका थिए । उनले ४४ बलमा ५९ रन बनाए ।

यस्तै कुपर कोनोली ३० रन बनाएर आउट भए । उनलाई यश राज पूञ्जाले डोनोभन फरेराको हातबाट क्याच गराउँदै पभेलियन फर्काएका हुन् । यो यश राज पूञ्जाको आईपीएल करियरको पहिलो विकेट हो ।

त्यसैगरी प्रियांश आर्या २९ रन बनाएर आउट भए। उनलाई जोफ्रा आर्चरले क्याच आउट गराएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ०० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल