आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक « Khabarhub

आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा आशीर्वाद क्षेत्री र अश्विनी शाहीलाई केन्द्र भागमा राखिएको छ ।

अन्य कलाकारहरू राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्लेलाई पनि भिडियोमा देख्न सकिन्छ ।

आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरू प्रताप शाहीको हो भने सङ्गीत सुवास पुन मगरको रहेको छ ।

गीतको भिडियोमा सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत तथा वर्गमा हुने अन्तर, सहर र गाउँको परिवेशलाई देखाइएको छ ।

लिंक : https://www.youtube.com/watch?v=nI_S2rE066I

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : ४३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण