महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू) « Khabarhub

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घेरेका छन् । 

उक्त कार्यालयका सातजना कर्मचारीलाई बन्धक बनाई गाडीमासमेत आगो लगाउने समूहलाई कारबाहीको मागसहित आन्दोलन गरिएको हो । 

चुरे तथा वन जंगल संरक्षण अभियानले बुधबार रास्वपा पार्टी कार्यालयअगाडि प्रदर्शनका क्रममा सहभागीले नाराबाजी समेत गरे ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १२ : ३१ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत