बागमती खोलामा एक जनाको शव फेला « Khabarhub

बागमती खोलामा एक जनाको शव फेला


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

ललितपुर महानगरपालिका–२ बल्खुस्थित बागमती खोलामा आज बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी प्रभाग बल्खुका प्रहरी चारजना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हेडक्वार्टर दक्षिणकाली, ललितपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमान्डमा १० जना घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । घटनास्थलमा मुचुल्का उठाउनेलगायतको प्रक्रिया भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ०० बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको