काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन् । अनुले मंगलबार शिशुलाई जन्म दिएकी हुन् ।
परिवारमा नयाँ सदस्य आएको सविनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
उनले सामाजिक सञजालमा भनेका छन्, ‘प्रिय छोरा तिमीलाई बाबा र अनु मामुको तर्फबाट स्वागत छ । अनि संसारकै सबैभन्दा अमूल्य उपहार दिएकोमा अनु मामुलाई धेरै धेरै माया ।’














प्रतिक्रिया