१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट « Khabarhub

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गोखार्जले टस जितेर ब्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिँदा काठमाडौँले चार विकेट गुमाएर ६६ रन बनाएको छ ।

काठमाडौँले ओपनर स्मृत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भएका छन् । हरिशंकर शाह ९ रन बनाउँदा आउट भएका छन् भने रसिद खान १७ रन बनाउँदा पेभिलियन फर्किएका छन् । अहिले क्रिजमा भीम सार्की र सुस्मित महर्जन छन् ।

जनकपुरका लागि दुई ओभर बलिङ गरेका राहुल यादवले १२ रन खर्चिएर दुई विकेट हात पारेका छन् भने मोइन अली र सलफ हसनले एक विकेट हात पारेका छन् ।

काठमाडौँको यो सिजनको पहिलो खेल हो । दास्रो खेल खेल्दै गरेको जनकपुर पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : १७ बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र