स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण « Khabarhub

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु छ अर्बको बजेट विनियोजन गरी पुनर्निर्माण तथा पुनः स्थापनका कार्य सुरु गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट पुरिएको गोसाइँकुण्ड गाउँपालिकाका–५ स्थित स्याफ्रुबेँसीमा स्वास्थ चौकीको अस्थायी संरचनाबाट सेवा सञ्चालनका लागि आज हस्तान्तरण गए ।  

बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनः स्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनले जानकारी दिए ।

यसैगरी, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बाढी प्रभावित रसुवा र नुवाकोटमा भइरहेको पुनर्निर्माण तथा पुनः स्थापनसम्बन्धी कार्यप्रगतिबारे जानकारी दिए । सेभ द चिल्ड्रेनको सहयोगमा तीन श्ययाको उक्त चौकी भवन निर्माण हुँदैछ । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आधारभूत सेवा पुनः स्थापना र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन तीन तहको सरकारले  प्राथमिकताका साथ काम अघि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ५ : २५ बजे

सपना छ, अवसर छैन : डिग्रीपछि के ?

एउटा पुस्तालाई पढ्न सिकाइयो, सपना देख्न सिकाइयो, सफल हुन सिकाइयो

स्पा तथा मसाज सेन्टरका १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण

रसुवा– भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना