अपर्ण र बेनिशाको रोमान्स « Khabarhub

अपर्ण र बेनिशाको रोमान्स


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ गीत सार्वजनिक गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मको गीत आज बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘दुई अक्षरको माया’ शीर्षकको गीतमा फिल्मका नायक अर्पण थापा र नायिका बेनिशा हमाललाई फिचर्ड गरिएको छ ।

गीतको भिडियोमा यी दुईलाई जोडीको भूमिकामा देखाइएको छ । जहाँ उनीहरुको रोमान्स देख्न सकिन्छ ।

डीपी खनालले प्रेम र सम्बन्धको भावनाका शब्द समेटेर गीत तयार गरेका छन् । गीतमा प्रवेश राईले स्वर दिएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आउने ‘द ब्लू लाइट’ उनीहरुसहित महेश त्रिपाठी पनि शीर्ष भूमिकामा रहेका छन् । यो फिल्मको टिकट बुकिङ खुला भएको छ ।

प्रदर्शनको पहिला दिनका लागि यो फिल्मले करिब ५० शो पाएको छ ।

स्काइफल पिक्चर्सको ब्यानरमा बनेको यही फिल्मबाट बलिराम चौहानको निर्देशनमा डेब्यू गरेका हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : ३६ बजे

राष्ट्रपति पौडेल आइतबार जापान जाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ