बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने « Khabarhub

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति बेला देश दौडाहमा छन् । तराई र पूर्वी पहाडी जिल्लाका पुगिसकेर उनी अहिले सुदूरपश्चिमका जिल्ला भ्रमणमा छन् ।

नेपालगञ्ज हुँदै सुदूरपश्चिमको यात्रामा निस्केका उनी आज बझाङबाट बाजुरा पुगेर आज डोटी बास बस्न पुग्दैछन् । रास्वपा डोटीका सभापति केशव बलायरका अनुसार बालेन भोलि अछाम जाने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ५६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था