बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप « Khabarhub

बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  

आइतबार माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीसंग विवाद भएपछि प्रदर्शनकारीले ढुङ्गामुडा गरेका थिए भने स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।

सो क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् भने केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको थियो ।

त्यसपछि शनिबारदेखि नै काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले ओलीको रिहाईका साथै गृहमन्त्रीको राजीनामा माग समेत गरेका छन् । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : २४ बजे

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका