देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने « Khabarhub

देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् । नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री वाग्लेले नेपाललाई एआईमा प्रवेश गराउन विशेषरूपले पहल गर्ने समेत घोषणा गरे ।

उनले काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने बताए । संघीय संसदको दुवै सदनमा अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहेका छन्।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ३८ बजे

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी