सामाजिक सुरक्षा भत्ता स्वैक्षिक रुपमा त्याग्न सकिने « Khabarhub

सामाजिक सुरक्षा भत्ता स्वैक्षिक रुपमा त्याग्न सकिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।

सरकारले सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैक्षिक रुपमा त्याग्न ‘सक्नेलाई तोडौँ नसक्नेलाई जोडौं’ भन्ने अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

संघीय संसदको दुवै सदनमा अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ५६ बजे

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी