स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई  एकीकृत गरी एकल भुक्तानी विधि अपनाइने बताएका हुन् । 

उनले भने, ‘सरकारले स्वास्थ्य बीमा सर्वव्यापीकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने, व्यक्तिगत उपचारमा हुने खर्चमा उल्लेख्य कटौती अपेक्षा राखेको छ ।

साथै, राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकश्मिक ट्रमाबाट हुने जनधनको क्षति न्युनिकरण गरिनेछ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ०१ बजे

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी