२०० सडक पुल निर्माण गरिने « Khabarhub

२०० सडक पुल निर्माण गरिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक वर्ष ०८३/८४ मा २०० सडक पुल निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको बजेट घोषणा गर्दै एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने समेत जानकारी गराए ।

वाग्लेका अनुसार अर्को दुई वर्षभित्र ८० किलोमिटर निर्माण गरिने जानकारी गराइएको छ। वाग्लेले घोषणा गरे अनुसार पूर्व पश्चिम राजमार्गमा चार लेन विस्तार गरिने भएको छ।

सो राजमार्गका लागि वाग्लेले ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेको जानकारी गराए । उनले झोलुङ्गे पुल निर्माणका लागि पनि पाँच अर्ब भन्दा बढी बजेट छुट्याएको जानकारी गराए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ०९ बजे

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६