आगामी आर्थिक वर्षमा थप १५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्‍याइने « Khabarhub

आगामी आर्थिक वर्षमा थप १५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्‍याइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षमा थप १५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्‍याइने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा विस्तार गरिने सिँचाइ क्षेत्रपछि कुल सिँचाइयोग्य क्षेत्रको ६४ प्रतिशत भूगोलमा सिँचाइ पुग्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १२ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक