प्रमुख आठ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने « Khabarhub

प्रमुख आठ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रमुख आठ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ ।

उनले विराटनगर, लहान, काठमाडौं, पोखरा वीरेन्द्रनगर सुर्खेत र धनगढीको क्षेत्रमा कम्तिमा दुई हजार क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी तीन वर्षभित्रमा निर्माण गर्ने घोषणा गरे ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १६ बजे

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६