अबको तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाइने « Khabarhub

अबको तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाइने


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी तीन वर्षमा ८ हजार क्षमताका १० वटा फ्लड लाइट जडित फुटबल रंगशालाको स्तरोन्नति गर्ने भएको छ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला पनि बनाउने घोषणा गरे।

काठमाडौं, विराटनगर, सिरहाको लहान, बुटवल, पोखरा, सुर्खेत र धनगढीको फाप्लामा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने वाग्लेले बताए ।

यता काठमाडौंको मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला क्रिकेट मैदानको डिजाइन पुनराअवलोकन गरी लगानी मोडालिटी बनाइने पनि उनले घोषणा गरे।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : २७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल