विपक्षीले जवाफ माग्दा सदन नै स्थगित « Khabarhub

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग विपक्षीले जवाफ माग्दा प्रतिनिधिसभा बैठक नै स्थगित भएको छ ।

देशका विभिन्न ठाउँमा झडप र गोली काण्ड चर्किरहँदा प्रतिनिधि सभा बैठक १९ गतेसम्मका लागि स्थगित भएको हो ।

देशको पछिल्लो अवस्थाका बारेमा विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका थिए।

सुनसरीको कप्तानगञ्जमा दुई जनाको निधन भए लगत्तै आज पुन गोली लागेर सिराहामा एक जनाको निधन भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा परिषद्सँग दिउँसो बैठक राखे पनि सर्वदलीय बैठक राख्ने र राष्ट्रका नाममा सम्बोधन गर्ने काम गरेका छैनन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ४ : ४८ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व