सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन « Khabarhub

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँगको छलफल थालेका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूसँग छलफल गर्न बसेका कारण राष्ट्रका नाममा सम्बोधन गर्न तय भएको पूर्वनिर्धारित समयभन्दा ढिलाइ भएको सचिवालयले जनाएको छ । छलफल सकिएलगत्तै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जबाट दुई समुदायबीच तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई घटनास्थलतर्फ पठाएका छन् । यसअघि बुधबार सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै उनले सुनसरी घटनाका दोषीहरूमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : २८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा