भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार « Khabarhub

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ । 

नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्दारका लागि हेलिकप्टर परिचालन र सोहि केन्द्रमा नै उद्दार गरि ल्याउने व्यवस्था गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८ हजार १ सय ८६ जनाको उद्दार गरिएको छ ।

उद्दार गरि ल्याइएकाहरुलाई सैन्य तालिम केन्द्रमा नै उपचारको व्यवस्था मिलाइएको छ भने उनीहरुको नामावली समेत बाहिर टाँसेर परिवारजनलाई जानकारी गराइएको छ । 

यसैबीच आफ्ना आफन्तको उद्दारको प्रतिक्षामा ठूलो संख्यामा सर्वसाधारणहरु सैन्य तालिम केन्द्र पुग्ने गरेका छन् । उनीहरुले बेपत्ता आफन्तका नाम सुरक्षाकर्मीलाई टिपाउदै छिटो खोजी कार्य गर्न आग्रह समेत गरेका छन् ।

रसुवाको भोटेकोशी बाढीपछि हालसम्म सात सय बढिको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ११ : ४७ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये