रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग « Khabarhub

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग गरेकी छन् ।

उनले चामल, चाउचाउ र बिस्कुट राहत स्वरुप सहयोग गरेकी हुन् ।

सीडीओ कार्यालय कास्कीमा उनले राहत सामाग्री बुझाएकी हुन् । उनले बाढीपीडितलाई आर्थिक सहयोग पनि गरेकी छन् ।

गत बुधबार रसुवामा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म ७२४ जनाको शव फेला परेको छ । १५ हजार ३२९ जना अझैँ बेपत्ता छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : १७ बजे

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४