बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश « Khabarhub

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई राहत वितरण र खाना खुवाउने काममा जुटेका छन्

दुर्गेशले आइतबार नुवाकोटको विदुर नगरपालिका ८ का प्रभावितलाई खाना खुवाइरहेका छन् ।

उनी भन्छन्, ‘यतिबेला कसैलाई ठूलो सहयोग गर्न नसके पनि भोक लागेको बेला एकछाक खान खुवाउन सक्नु पनि ठूलो सेवा हो ।’

दुर्गेशले नुवाकोटबाटै बाढी पीडितको सहयोगमा एकजुट हुन आग्रह गरेका छन् ।

उनी आफैँ पनि पछिल्लो दुई दिनदेखि नुवाकोटमा छन् । डसना र कपडा लिएर उनी शनिबार नुवाकोट पुगेका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : १८ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै